दफा ४५९
हकसफा गर्न नपाउने

दफा ४५७ र ४५८ मा जुनसुकै कुरा लेखिएको भए तापनिसंयुक्त आवास सम्बन्धी प्रावधान अन्तर्गत बनेको घर वा घरको भाग हकसफा गर्न पाइने छैन ।